सुनको मूल्य

काठमाडौँ । मंसिर २७, आजको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ ।
भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित : 13 December, 2021