कृषि विकास बैंकले लाभांश घोषणा गर्यो

काठमाडौँ । पुस २, कृषि विकास बैंकले २०७७/७८ को मुनाफाबाट शेयर धनी लाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।