आइतबार सार्वजनिक विदा
सहयात्रा टिभी
काठमाडौँ । पुस ३, सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

उद्यौली पर्व, योमरी पुन्ही दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रकाशित : 18 December, 2021