ज्येष्ठ नागरिक हरुलाई कम्बल वितरण गरिदैःकञ्चनपुर
सहयात्रा टिभी
काठमाडौँ । पुस ४, चिसो मौषम सुरु भएसँगै कञ्चनपुरमा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ।

चालु आर्थिक वर्ष २०७८र०७९ को वडास्तरीय कार्यक्रमबाट उक्त वडाभित्रका सामाजिक सुरक्षा भत्ता पाईरहेका छन ।


