उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन

काठमाडौँ । पुस ५, आइतबारको भन्दा ०.६ डिग्री सेल्सियसले तापक्रममा सुधार आएको हो ।
आइतबार काठमाडौँको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्री सेल्सियस मापन भएको थियो ।
अधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनतम तापक्रममा हल्का सुधार आएको छ,ु मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन्,यसको अर्थ अब तापक्रम घट्दैन भन्ने होइन । हिउँद गहिरिँदै जाँदा चिसो अझ बढ्छ ।