अनिल कपूर कंगनासँग विवाह गर्न श्रीमती छोड्न तयार

काठमाडौँ । पुस ५, ३४ वर्षकी उनी अहिलेसम्म सिंगल नै छिन् र कसैको पर्खाइमा छिन् ।
तर, बलिउडका एक यस्ता कलाकार जसले उनीसँग विवाह गर्नका लागि आफ्नो श्रीमतीसम्म छोड्न सक्छन् । यी कलाकार कोही नभएर अनिल कपूर हुन् ।
यसमा अनिलले कंगनाको नाम लिएका थिए । यद्यपि अनिलले कंगनाको नाम मजाकमा लिए तर, सामाजिक सञ्जाल प्रयोगकर्तालाई बहाना त चाहिएको छ, ट्रोल गर्नका लागि ।