तरकारीको मूल्य कति पुग्यो ?

सहयात्रा टिभी

काठमाडौँ । पुस ५, पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ ।

 

बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ ।

 

 

 

प्रकाशित : 20 December, 2021

प्रतिक्रिया दिनुहोस्