मलाइकाको प्रेम गहिरोसँग अर्जुनमा गाँसिए पछि

काठमाडौँ । पुस ६, बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफको विवाहपछि अहिले सबैको ध्यान अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको जोडीतिर गएको छ ।‘
यी दुवैमा कसैको पनि दिमाग कमजोर छैन । यही कारण धेरै आलोचना र समस्या झेले पनि उनीहरूको सम्बन्ध राम्रो छ’, ज्योतिषले भनेका छन् ।
ज्योतिष गुरुजीले विवाह पछि अर्जुन र मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने र जसको व्यापार शानदार हुने दाबी गरेका छन् । चाडै अर्जुन कपुर र मलाइका अरोरा लगनगाठो कस्दै