धान उत्पादनमा वृद्धिःदाङ

सहयात्रा टिभी

काठमाडौँ । पुस ६, धान खेती हुने क्षेत्रफलमा वृद्धि तथा समयमै वर्षा भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।


यस वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञले जानकारी दिए । गत वर्ष दाङमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

गत वर्ष जिल्लामा धान खेती ३९ हजार हेक्टरमा गरिएको थियो भने यसवर्ष ३९ हजार ४ सय हेक्टरमा धान लगाइएको अर्थ विज्ञ लामिछानेले बताए । खेती

प्रकाशित : 21 December, 2021

प्रतिक्रिया दिनुहोस्