कुकुरसँग ठोकिदा मोटरसाइकल चालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । पुस ७, वलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

हिजो बेलुकी पौने ९ बजे सडकमा रहेको कुकुरसँग ठोक्किँएर भारतीय नम्बरको मोटरसाइकल पल्टिँदा पाल्हिनन्दन गाँउपालिका(५ गेर्माका ३५ वर्षीय रमेशमणी तिवारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमानिगञ्जले जानकारी दिएको छ ।

प्रकाशित : 22 December, 2021

प्रतिक्रिया दिनुहोस्