भारतमा ओमिक्रोन संक्रमित २१३ पुग्यो
सहयात्रा टिभी
काठमाडौँ । पुस ७, भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन् ।

जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् ।


