वाग्मती प्रदेश सभाको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । पुस ७, वाग्मती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ ।

प्रदेश सभाको बैठक अघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

प्रकाशित : 22 December, 2021

प्रतिक्रिया दिनुहोस्