बजारमा संसारकै नं. १ ओलेड टिभी

काठमाडौँ । पुस १०, चौधरी ग्रुपले संसारकै नं.१ ओलेड टिभी नेपाली बजारमा ल्याएको छ ।
यो टिभी मिनभवन एलजी शोरूम मा एक वीआईपी कार्यक्रम माझ अनावरण गरिएके हो । यो टिभी संसारकै सर्वाधिक पुरस्कार पाएको एक मात्र टिभी हो ।यो ओलेड श्रेणीमा लगातार आठ वर्ष देखि संसारकै नं. १ ओलेड टिभीको रुपमा आफुलाई स्थापित गरेको छ ।
एलजी ओलेडीमा भएको ८.३ मिलियन्स वटा सेल्फ लिड ओलेड पिक्सल्सले आफ्नै लाईट निकाल्ने हुदा चाहेको बेलामा अन हुने र अरु बेला सोत अफ हुने हुँदा साधारण लेड टिभीको तुलानामा थाउजेन्स टाईम्स फास्टर रेस्पोन्स टाईम, हन्ड्रेड टाईम्स डार्कर ब्यालक, विलियन्स रिच कलर को साथै प्राकृतिकको जस्तो भिभिड कलरले टिभी हेर्ने एक्सपेरेन्स नेक्ट लेभलमा पुर्याउँछ ।
साथै एकदमै डार्क सिनमा पनि साना साना विवरण पनि क्लियर देखिन्छ ।