मध्यपुरथिमिमा नवदुर्गा नाच

काठमाडौँ । पुस १२, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा यही पुस ४ गतेबाट आठ दिनसम्म दिउँसो र राति सञ्चालन भएको नवदुर्गा नाच तथा पूजा सम्पन्न भएको छ ।
यहाँको धार्मिक र सांस्कृतिक महत्व बोकेको सो नाच गए राति आरती र पूजा सम्पन्न गर्दै सम्पन्न भएकोे हो ।