माओवादी महाधिवेशन आज समूहगत छलफल

सहयात्रा टिभी

काठमाडौँ । पुस १४, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

समूहगत छलफल सकिएपछि अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको माओवादीले जनाएको छ ।

 

प्रकाशित : 29 December, 2021

प्रतिक्रिया दिनुहोस्