विश्वभर दैनिक ९ लाखभन्दा बढी संक्रमित थपिँदै, फेरि खतराको घन्टी

सहयात्रा टिभी

काठमाडौँ । पुस १५ , कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको बेस्सरी बढ्न सक्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओले चेतावनी दिएको छ ।

युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन् ।

प्रकाशित : 30 December, 2021

प्रतिक्रिया दिनुहोस्