तस्वीरमा हिमपातपछिको गाउँघर

सहयात्रा टिभी

काठमाडौँ । पुस १५,  जल तथा मौसम विज्ञान विभागका अनुसार, आज पनि आंशिक तथा सामान्य बदली रही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

केही स्थानमा हल्कादेखि मध्यम हिमपातको केही दिनदेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको छ। कतै सडक अवरुद्ध भएको छ ।  भने कतै चिसो बढेर घरबाहिर निस्कन सकस भएको छ।

प्रकाशित : 31 December, 2021

प्रतिक्रिया दिनुहोस्