घाँटी थिचेर श्रीमतीको हत्या
सहयात्रा टिभी
काठमाडौं । पुस १९, पश्चिम — रुकुमको बाँफिकोट गाउँपालिका–९ की २६ वर्षीया कमला खनालको हत्या श्रीमान्ले नै गरेको पाइएको छ ।
![]()
अनुसन्धानको क्रममा कमलाका २५ वर्षीय श्रीमान् दीपक भनिने दलजित खनालले आफैले श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।


