प्रचण्डलाई दियो अमेरिकाले बधाई

काठमाडौं । पुस २०, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ।
माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुन अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो।
काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुनस् अध्यक्ष भएकोमा बधाई दिएको हो।