माघबाट ‘कमेडी क्लब विथ च्याम्पियन्स’ प्रसारण हुने

सहयात्रा टिभी

काठमाडौं । पुस २२, काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ७ जना कलाकारलाई राखेर कार्यक्रम तयार गर्न लागिएको जानकारी गराइएको छ ।

हरेक सोमबार बेलुकी ८ बजेर ५० मिनेटमा नेपाल टेलभिजनमा प्रसारण हुने यो कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २ का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की रहेका छन् ।

प्रकाशित : 6 January, 2022

प्रतिक्रिया दिनुहोस्