कांग्रेस नेता प्रदिप पौडेललाई निमोनिया

सहयात्रा टिभी

काठमाडौं । पुस २२, नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेललाई निमोनिया भएको छ । निमोनियाको कारण बुधबारदेखि स्वास्थ्यमा समस्या आएपछि नेता पौडेल घरमै आराम गरिरहेका छन् ।

चिकित्सकले उनलाई अझै एक हप्ता आराम गर्न सुझाव दिएका छन् । हिजोदेखि अस्वस्थ्य भएपछि उनले भेटघाट पनि कम गरेका छन् ।

 

प्रकाशित : 6 January, 2022

प्रतिक्रिया दिनुहोस्