डिश होम Fibernet द्वारा डिलर दाइ सम्मान कार्यक्रम

सहयात्रा टिभी

काठमाडौं । माघ ६, डिश होमले आफ्ना डिलर दाईहरुलाई क्षेत्रीय कार्यालय मा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ।

गण्डकी अञ्चल मा डिश होम ,Dish home Fibernet को बिक्रि र बिक्रि पछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखरा का दिप एलेक्ट्रोनिक्स , ओम लामिछाने सप्लायेर्स , स्यांग्जा जिल्लाका रन्जना फेन्सी , लुद्र मान थापा , गोरखा का सरिना एलेक्ट्रोनिक्स , अकला राइस मिल , भट्ट एलेक्ट्रोनिक्स , जनसेवा एलेक्ट्रोनिक्स लाइ उपहार स्वरुप एक एक थान ल्यापटप , साथै बिक्रि पछि को उत्क्रिष्ट सेवा प्रदान गर्ने डिलर दाइ हरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुबेदी ले प्रशंशा पत्र सहित सम्मान गर्नु भयको छ।

उक्त कार्यक्रम मा गोर्खा ,लम्जुङ्ग ,स्यांग्जा , तनहुँ र कास्की का डिस्ट्रॆब्युतर , डिलर दाइ हरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
Dish home Fibernet  ले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेज हरु ल्याएको छ , डिश होम प्रयोग गरिरहनुभएका ग्राहकलाई १०  Mbps निशुल्क इन्टरनेट सुबिधा देखि ६०० Mbps सम्मको प्याकेज उपलब्ध रहेको छ।

सुफत मूल्यमा इन्टरनेट जडान र जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोंग को उत्क्रिस्ट अनुभव पाउने कुरा डिश होम को दावी रहेको छ। डिश होम Fibernet प्रति दैनिक ग्राहकको आकर्षण साथै बिश्वाश बढिरहेको कुरा प्रदिप सुबेदी ले जानकारी गराउनु भयो

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्