ललितपुरमा फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ २०, ललितपुर महानगरपालिकामा बिहीबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ।

महानगरपालिकाले आजदेखि २५ माघसम्म दोस्रो डोज फाइजर दिन लागेको हो।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिन लागिएको हो।

प्रकाशित : 3 February, 2022

प्रतिक्रिया दिनुहोस्