पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ३, अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ ।

 

यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन ९१ मार्च २०२२० देखि यी दुई रुटमा उडान गर्न लागेको हो ।

पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने आइतबार, बुधबार र शुक्रबार उडान हुने गरी तोकिएको छ ।

प्रकाशित : 15 February, 2022

प्रतिक्रिया दिनुहोस्