रोनाल्डोको गोलमा युनाइटेड शीर्ष चारमा उक्लियो
            सहयात्रा टिभी
		काठमाडौं । फाल्गुन ४, ब्राइटनविरूद्ध २.० अन्तरको जितसँगै म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।

बुधबार बिहान भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजको गोलसँगै १२औं जित निकालेको युनाइटेड शीर्ष चारमा उक्लिएको हो ।


