थपिए ६ सय ३९ नयाँ संक्रमित, ३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ४, देशभरि पछिल्लो समय ९ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गर्दा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

१ हजार ६ सय जना कोरोनामुक्त भएका छन्।

त्यस्तै, काठमाडौंमा १ सय ६४, भक्तपुरमा १२ र ललितपुरमा २५ जना गरी उपत्यकाभित्र कुल २ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : 16 February, 2022

प्रतिक्रिया दिनुहोस्