१०० वर्षअघि खनिएको तामाखानी सुरुङ
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन २३, गुल्मीको सत्यवती गाउँपालिका–८, भार्सेस्थित देउराली डाँडामा रहेको तामाखानीको सुरुङ । करीब १०० वर्षअघि तामा निकाल्नका लागि खनिएको उक्त सुरुङ ३० मिटरको छ ।

प्रकाशित : 7 March, 2022