माइती घरको आकाशे पुल उद्घाटन

काठमाडौं । चैत ३, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरमा आकाशे पुलको उद्घाटन गरेका छन्।
बुधबार मेयर शाक्यले माइतीघर स्थित आकाशेपुलको उद्घाटन गरेका हुन्। उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८र९ करोड रूपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए।