८ रनमै नेपालले लगातार दोस्रो र तेस्रो विकेट गुमायो

काठमाडौं । चैत ७, युएईसँग खेलिरहेको नेपाललाई पहिलो झटका लागेको छ।
नेपालका लागि ओपनर ब्याट्सम्यान पवन शराफ २ रनमा आउट भएका हुन्। भने त्यसलगत्तै क्रिजमा आएका ब्याट्सम्यान दिपेन्द्र सिंह एरी पहिलो बलमै आउट भएका हुन्।
ताजा अवस्थामा नेपाल २।२ ओभर खेल्दै ८ रनमा रहेको छ।
युएईले नेपाललाई जितका लागि ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रनको लक्ष्य दिएको छ।