नेपाललाई पीएनजीको मध्यम लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । चैत ९, त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा पीएनजीले नेपाललाई १ सय ७४ रनको मध्यम लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले ८ विकेटको क्षतिमा पूरै ओभर खेललेको थियो।

पपुवा न्युगिनीका कप्तान असाद भालाले ९६ बलमा ३ चौकासहित सर्वाधिक ४५ रन बनाए।

प्रकाशित : 23 March, 2022

प्रतिक्रिया दिनुहोस्