श्रीलङ्कामा हटाइयो आपतकाल, अल्पमतमा राजपक्षे सरकार

सहयात्रा टिभी

काठमाडौं। चैत २३, श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले मंगलबार अबेर राती देशव्यापी आपतकाललाई तत्कालका लागि हटाउने निर्णय गरेका छन् ।

 


देशको गहिरिँदो आर्थिक संकटका कारण सर्वसाधारणको हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै १ अप्रिलमा देशका आपतकाल लागू गरिएको थियो ।

मंगलबार अबेर राती जारी सूचनामा राष्ट्रपतिले आपतकाल नियम अध्यादेश फिर्ता लिइएको बताएका छन् ।

 

प्रकाशित : 6 April, 2022

प्रतिक्रिया दिनुहोस्