असिनाले नष्ट गरेको बाली

सहयात्रा टिभी

काठमाडौं। चैत २८, म्याग्दीको बेनी रघुगङ्गा गाउँपालिका ४ दग्नाममा शनिबार र आइतबार दिउँसो परेको असिनाले नष्ट गरेको मकैबाली ।

भीषण वर्षासहितको असिनाले यहाँ लगाइएको हिउँदैबालीमा क्षति पुर्‍याएको छ ।

प्रकाशित : 11 April, 2022

प्रतिक्रिया दिनुहोस्