नेपालले जिम्बाबे सँग एक दिवसीय र टी २० सिरिज खेल्ने

सहयात्रा टिभी

काठमाडौं। वैशाख २, नेपालभन्दा बलियो राष्ट्र मानिएको जिम्बाबेसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय र टी २० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघक्यानका अनुसार नेपालले जिम्बाबेसँग ३ एक दिवसीय र ३ टी २० सिरीज खेल्ने भएको हो।

नेपालले मार्च ३० देखि मे ४ सम्म एक दिवसीय र मे ६ देखि ९ मे सम्म टी २० सिरिज घरेलु मैदानमा खेल्ने क्यानले जनाएको छ।

जिम्बाबे एकदिवसीय खेलमा विश्ववरियातामा १३ ‌औं नेपाल १८ औं स्थानमा रहेको छ भने टी २० मा जिम्बाबे ११ औं नेपाल १२ औं स्थानमा रहेको छ।

प्रकाशित : 15 April, 2022

प्रतिक्रिया दिनुहोस्