१७ जिल्लामा कोरोना संक्रमण शून्य

सहयात्रा टिभी

काठमाडौं। वैशाख ४, नेपालमा कोरोनाको शून्य संक्रमित भएका जिल्ला १७ पुगेका छन्।

मन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन्।

हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आइसीयूमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन्।

प्रकाशित : 17 April, 2022

प्रतिक्रिया दिनुहोस्