क्रिस्टियानो रोनाल्डोको छोराको मृत्यु

सहयात्रा टिभी

काठमाडौं। वैशाख ६, फुटबलर क्रिस्टियानो रोनाल्डोको नवजात छोराको मृत्यु भएको छ ।

रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई यो दुखद जानकारी गराएका हुन्। ‘आमाबाबुले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भएको रोनाल्डोले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

 

प्रकाशित : 19 April, 2022

प्रतिक्रिया दिनुहोस्