जीप लाइनको सेवा लिँदै महिला
सहयात्रा टिभी
काठमाडौं। वैशाख ६, पाल्पाको रिब्दीकाट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा सञ्चालनमा रहेको जीप लाइनको सेवा लिँदै महिला ।

मन्दिरमा दर्शन गर्ने बढेपछि जीपलाइनमा यात्रा गर्नेहरुमा वृद्धि हुँदै आएको छ ।


