निर्वाचनका लागि अधिकृतको कार्यलय स्थापना

सहयात्रा टिभी

काठमाडौं। वैशाख १०, जिल्लामा आसन्न स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ ।

 

जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

११ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने मुख्य निर्वाचन अधिकृत दिनवन्दु बरालले बताए ।

प्रकाशित : 23 April, 2022

प्रतिक्रिया दिनुहोस्