करिश्मा मानन्धरले आफ्नो नामको पछाडि न्वारनको नाम थपिन

काठमाडौं। वैशाख १०, केही समय अगाडि नेकपा एमाले प्रवेश गरेकी मानन्धरले सार्वजनिक वक्तव्य दिने क्रममा आफ्नो न्वारनको नाम सूर्य कुमारी भएको बताएकी थिइन्।
त्यसपछि चौतर्फी आलोचना खेपेकी मानन्धरले ‘सबै नेपाली महिला मजस्तै जुझारु होउन् र उनीहरु सबैको नाम सूर्य कुमारी होस्’ भन्ने कामना रहेको देशसञ्चारसँगको अन्तवार्तामा बताएकी थिइन्।
हाल आएर उनले सामाजिक सञ्जालमा नै आफ्नो नामको पछाडि ‘सूर्य कुमारी’ थपेकी छन्।