कोरोना पछिको एसईई

काठमाडौं। वैशाख ९, आज बाट शुरू भएको एसईईमा देशभरका दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी छन्।
गत दुई वर्ष कोरोनाभाइरसको संक्रमणका कारण आन्तरिक मूल्याङ्नका आधारमा एईईको नतिजा प्रकाशन गरिएको थियो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार पाँच लाख १४ हजार ९६७ परीक्षार्थी छन्। एक लाख ५७ हजार ९१४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा रहेका छन्।