वर्षा शिवाकोटी बिहे गर्दै

काठमाडौं। वैशाख ९, लाकार वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्।
उनले गोप्य रूपमा विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र उनका साथीहरूलाई मात्र बोलाइएको छ।
उनले कोसँग बिहे गर्दैछिन् भन्ने बारेमा जानकारी आउन सकेको छैन। उनले अमेरिका बस्ने इन्जिनियरसँग विवाह गर्न लागेको स्रोतले बताएको छ।