ललितपुर महानगरपालिकामा कांग्रेसको उम्मेदवार
सहयात्रा टिभी
काठमाडौं। वैशाख १२, नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाद्धारा महर्जनलाई मेयरमा दोहोर्याउने निर्णय भएको ललितपुर कांग्रेसले जनाएको छ ।