बुद्धजयन्ती लन्डनको केन्द्र ट्राफल्गरमा मनाइने

सहयात्रा टिभी

काठमाडौं। वैशाख १५,यस वर्षपनि बुद्धजयन्ती मनाइने भएको छ ।

आगामी मे २२ मा आयोजना गरिने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानलाई लन्डनस्थित नेपाली दूतावासमार्फत् औपचारिक निमन्त्रणा पठाइएको बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

विगतमा फाउन्डेसनकै तर्फबाट पठाइने निमन्त्रणा योपटक दूतावासमार्फत् पठाइएको छ, कन्फरमेसन आएको छैन, मेयरको उपस्थिति रहनेमा आशावादी छौ  श्रेष्ठले भने । बेलायतका सरकारी अधिकारीसंगै यहाँस्थित विभिन्न देशका ‘डिप्लोम्याटहरु’ लाई पनि आमन्त्रण गरिएको दूतावासले जनाएको छ ।

काठमाडौं। वैशाख १५,यस वर्षपनि बुद्धजयन्ती मनाइने भएको छ । आगामी मे २२ मा आयोजना गरिने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानलाई लन्डनस्थित नेपाली दूतावासमार्फत् औपचारिक निमन्त्रणा पठाइएको बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित : 28 April, 2022

प्रतिक्रिया दिनुहोस्