ललितपुरमा मेलम्चीको पानी वितरण सुरू

सहयात्रा टिभी

काठमाडौं। वैशाख १६, काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल ललितपुर शाखाका अनुसार खुमलटारस्थित नयाँ पानी पोखरीबाट रिङरोड भित्र मेलम्चीको पानी वितरण गर्न सुरू भएको हो।

काठमाडौ उपत्यका भित्र पुरानै पाइप र धाराबाट पानी वितरण गरिरहेको केयूकेएलले ललितपुरमा भने नयाँ पाइपलाइन र धाराबाट पानी वितरण गर्न सुरू गरेको हो।

प्रकाशित : 29 April, 2022

प्रतिक्रिया दिनुहोस्