सिद्धार्थ र कियाराको ब्रेकअप
सहयात्रा टिभी
काठमाडौं। वैशाख १६, बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा छुुट्टिएका छन् ।

लामो समयदेखि प्रेममा रहेका उनीहरूको ‘ब्रेकअप’ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।


