बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सहयात्रा टिभी

काठमाडौं। वैशाख १६, स्थानीय तह निर्वाचनबारे छलफल गर्न पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको बैठकमा साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल हुने बताइएको छ।

सरकार सञ्चालन समन्वय संयन्त्रसमेत सहाभागी बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

प्रकाशित : 29 April, 2022

प्रतिक्रिया दिनुहोस्