हेटौंडामा एमालेको आमसभा ओलीले सम्बोधन गर्ने
सहयात्रा टिभी
काठमाडौं। वैशाख १८, नेकपा एमालेले आज आइतवार हेटौँडामा आमसभा गर्दैैछ ।

आमसभा मध्यान्ह १२ बजे शुरू हुने बताइएको छ ।सो आमसभामा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हेटौँडाको हुप्रचौरमा हुने आमसभामा ओलीले स्थानीय चुनावका लागि भोट अपिल गर्नेछन् ।


