नेपाल बिरुद्ध जिम्बावेले टस जित्यो

काठमाडौं। वैशाख १८, पाल र जिम्बावे ‘ए’बीचको टी २० सिरिज आजदेखि हुँदै छ ।
टस जितेर पहिला जिम्बावेले पहिला फिल्डिङ रोजेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो टी २० का लागि प्लेयिङ सेट सार्वजनिक गरिएको छ । मुख्य प्रशिक्षक पुबुदु दाशनायकेले प्लेयिङ ११ सार्वजनिक गरेका हुन् ।