अनमोल केसी हनी बनी बाट बाहिरिए

काठमाडौं। वैशाख १९, फिल्म ‘हनी बनी’ बाट अभिनेता अनमोल केसी बाहिरिएका छन् ।
त्यस्तै गरी निर्देशन भट्टराइले अनमोल सहमतिमै फिल्मबाट बाहिरिएको जानकारी दिए ।
अनमोलले चरित्रको विषयमा पनि आनाकानी गरे, समयको पनि कुरा आयो,’ निर्देशक भट्टराईल भने ‘फिल्मसँग असहमति भएपनि सहमतिमै बाहिरिएका हुन्’ अनमोल बाहिरिएपछि अव अर्को हिरो लिएर फिल्म निर्माण गर्ने भट्टराईले सुनाए ।
अनमोल र सारा बाहिरिए पनि आफूले पुरै टिम तयार गरिसकेको दिवाकरले सुनाए । ‘छिट्टै पुरै टिम सहित घोषणा गर्छु । त्यो दिन भोलि पनि हुनसक्छ’ दिवाकरले थपे । फिल्म लन्डनमा सुटिङ हुनेछ ।