रेणु दाहाल चुनावी प्रचारप्रसारमा व्यस्त

सहयात्रा टिभी

काठमाडौं। वैशाख २०, भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपामाओवादी केन्द्रकी रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन्।

सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन्।

चुनावी तयारीको सन्दर्भमा रहेर न्युज कारखानाकर्मी कुलप्रसाद काफ्लेले मेयरकी उमेदवार रेणु दाहालसँग गरेको कुराकानीचुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ।

कस्तो प्रतिक्रिया पाउनु भएको छजनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ। जनतामा उत्साह छ। विकासका लागि रेणु दाहाल भन्‍ने छ।

ठूला आयोजनालाई निरन्तरता दिन र समयमै सम्पन्‍न गर्नका लागि पनि रेणु दाहालको विकल्प छैन। उहाँबाहेक अरुले गर्न सक्दैन भन्‍ने आममहानगरबासीको बुझाइ छ। जनस्तरमा मैले सोचेको भन्दा पनि राम्रो उत्साह पाएको छु।

 

प्रकाशित : 3 May, 2022

प्रतिक्रिया दिनुहोस्