इदउल फित्रको रौनक

काठमाडौं। वैशाख २०, अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना सौवालको पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै ।
मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।